सुनको पहाड :  अभिशप्त आस्थाको कथा

प्रा.डा. भीम खतिवडा आख्यानकार विष्णु भण्डारीको नेपाली साहित्यमा दोस्रो औपन्यासिक  उपहार बनेर चर्चामा रहेको छ, ‘सुनको पहाड ।’ बहुमुखी स्रष्टा विष्णु भण्डारी प्रगतिवादी साहित्य लेखनमा सक्रिय नाम हो । उनको उत्सर्ग महाकाव्य, घाइते ह्लिलचेयर कवितासङ्ग्रह तथा पहेँलो घाम उपन्यासलगायत दसबटा कृति प्रकाशित भइसकेका छन् । काठमाडौंको मण्डला थिएटरमा बामनेता राम कार्की, लेखक डा. अर्चना थापा … Continue reading सुनको पहाड :  अभिशप्त आस्थाको कथा